काठमाडौं, भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा द्विपक्षीय हित र आपसी
Nepalese Hindu boys in festival attire line up during “Gai Jatra,” or Cow Festival, in Kathmandu. Members of Nepal’s Newar Community celebrate the festival in memory of their family members
वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा परिवारबाट गाई वा गाईको रुपमा मानिसलाई सिगाँरेर नगर परिक्रमा गराउने चलन छ, सो अनुसार राजधानीमा बसन्तपुरमा मनाएका गाईजात्राका केहि तस्बिरहरु । फोटोः ईमेजखबर
काठमाडौं, भदौ ३ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गोर्खा, फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेकोप्रति अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । गंगामाया बचाऊ अभियानले
काठमाडौं, भदौ ३ । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल र काउकुती कम्पनीले शुक्रबार राजधानीमा हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागेलगायतका व्यङ्ग्य कविहरुले आफ्ना रचना वाचन गरेका
लहान, भदौ ३ । आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा शुक्रबार सिरहामा एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका–६ निवासी
नयाँदिल्ली, भदौ ३ । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनी राजधानी नयाँदिल्लीको अस्पताल भर्ना भएको जनाइएको छ । उनी पुनः अस्वस्थ