Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


ओलम्पिकमा महिला फुटबलको स्वर्ण पदक जर्मनीलाई

काठमाडौं, भदौ ४ । रियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जर्मनीले जितेको छ । आज विहान भएको फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक

झण्डा र देशलाई नै डिभी पर्यो भने ?

 पेशल आचार्य – गएको दुई दसकमा नेपाल र नेपाली जनताको जीवनमा जमिन आसमानको फरक देखियो । नेपालका सबै हाँच र बोलीका नेताहरूले जानेर हुन या नजानेर ‘नयाँ नेपाल’ को रट

Jhapa earns Rs 339.6 million from broiler chickens annually

Bhadrapur, Aug 20: Jhapa district has been earning around Rs 339.6 million annually from broiler chickens. A survey carried out by the Central Bureau of Statistics revealed this. Similarly, the

भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य

कञ्चनपुर, भदौ ४ । अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर

ओलम्पिकमा निशाले आज विश्व नम्बर एक खेलाडी जेङ शुयिङसँग खेल्ने

काठमाडौं, भदौ ४ । रियो ओलम्पिकअन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

डोनाल्ड ट्रम्पलाई अर्को झड्का, मूख्य चुनावी प्रचारकले दिए राजिनामा

काठमाडौं, भदौ ४ । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ । उनका मूख्य चुनावी प्रचारकले नै ट्रम्पलाई सघाउन नसकिने भन्दै राजिनामा दिएका छन् ।

मन्त्री निधिले आज नरेन्द्र मोदीलाई भेट्ने

काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्चस्तरीय भेटघाटका क्रममा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ ।

‘हेड सर’हरुलाई आईटी पढाउँदै महावीर

काठमाडौं, भदौ ४ । मास्टर डिग्री वा पिएचडी गर्दैमा कोही पढेको हुँदैन यदी उसलाई सूचना प्रविधि(आइटी)को ज्ञान छैन भने,’ महाविर पुनले भने, ‘अहिलेको जमानामा अक्षर चिन्नु मात्रै साक्षर हुनु होइन

पहिले प्रधानमन्त्री दाहाल भारत जाने, त्यसपछि प्रणव मुखर्जी आउने

काठमाडौं, भदौ ४ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ । सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण

अकस्मात् इन्धन हाहाकार, पेट्रोल पम्पमा भीड

काठमाडौं, भदौ ४ । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ । सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो