
काठमाडौं, भदौ ३ । प्रहरी प्रधान कार्यालयले एकसाथ १२५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार एकैपटक १२५ जना डीएसपीको सरुवा गरेको हो ।
कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको जनाएको छ ।
सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्