१२५ डीएसपीको एकसाथ सरुवा, को–कहाँ ? (सूचीसहित) • Image Khabar Image Khabar


१२५ डीएसपीको एकसाथ सरुवा, को–कहाँ ? (सूचीसहित)


Imagekhabar
४ भाद्र २०७३, शनिबार ०१:०५

१२५ डीएसपीको एकसाथ सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं, भदौ ३ । प्रहरी प्रधान कार्यालयले एकसाथ १२५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार एकैपटक १२५ जना डीएसपीको सरुवा गरेको हो ।

कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 

DSP-Saruwa-2073-5-3

प्रतिक्रिया दिनुहोस्