पोखरामा गाईजात्रा महोत्सव • Image Khabar Image Khabar


पोखरामा गाईजात्रा महोत्सव


Imagekhabar
४ भाद्र २०७३, शनिबार ००:१४

पोखरामा गाईजात्रा महोत्सव

पोखरा, भदौ ३ । पोखरामा गाईजात्राको अवसरमा महोत्वस आयोजना गरिएको छ ।

नेवारी परिकार, कला, संस्कृति, झाँकीको जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।

स्थानीय तायमचा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न ३० ओटा समूहबीच प्रतियोगितासमेत हुनेछ भने नृत्य, कुमारी, चर्या र लाखे नाच प्रदर्शन गरिने छ ।

महोत्सवअन्तर्गत् शनिबार तायमचा नृत्य प्रतियोगिता गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्