पटना, भदौ ३ । भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको
ब्राजिल, भदौ ३ । ब्राजिलमा जारी रियो ओलम्पिकको १३ औं दिनसम्म अमेरिकाले ३५ स्वर्ण पदक हासिल गर्दै पदक तालिकाको अग्रस्थान कब्जा गरेको छ । दोस्रो स्थानमा भने बेलायत र चीनको
ब्राजिल, भदौ ३ । जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर दौडको दुरी १९ दशमलव ७८ सेकेण्डमा पुरा
काठमाडौं, भदौ ३ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व । विभिन्न कार्यक्रम गरेर काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै छ । गाइजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण
काठमाडौं, भदौ ३ । तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन
काठमाडौं, भदौ ३ । बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ । ‘बैंक
काठमाडौं, भदौ ३ । सबैका हातमा किस्ती । तिनमा ठूल्ठूला पात । पातमाथि सजाइएका छन्, थरीथरी परिकार । गोलाकार पारेर काटिएका मुलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । छरिता
काठमाडौं, भदौ ३ । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो ।
जितेन्द्र भण्डारी (इमेज) पाँचथर, भदौ २ । पाँचथरको याङनाम–१ र भारपा–४ मा निर्माणधीन हेवाखोला जलविद्युत् परियोजना ‘ए’ले स्थानीयका लागि शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशन गर्नुपर्नेसहितका ४ बुँदे
ताप्लेजुङ, भदौ २ । पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब झापाले जितेको छ । ताप्लेजुङ सदरमुकाममा विहीबार सम्पन्न फाइनलमा गोर्खा स्पोर्टिङले घरेलु टिम संघर्ष स्पोर्टिङ क्लब उकालीपानी,