Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सिकारी समातिए

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेका अभियुक्तहरुमा भद्रपुर–२ का सुकनन्द लिम्बू, विशाल योङहाङ र कालु भनिने किरण लिम्बू रहेका छन् । मंसिर २७ गते झापाको जलथलस्थित रणकाली सामुदायिक वनमा घाँस–दाउराका

यस्तो छ बाबुरामको धारणा

मंगलबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले संविधान संशोधनमा शासकीयस्वरुप र संघीयता दुबैलाई एकैपटक टुंग्याउनुपर्ने धारणा पनि राखे । कार्यक्रममा नेपाली कांगेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका नेता रविन्द्र अधिकारी, नेकपा

चीनले अमेरिकी ‘अन्डरवाटर’ ड्रोन अमेरिकालाई फिर्ता दियो

फिलिपिन्सको सुविक वेदेखि ९२ किलोमिटर उत्तर–पश्चिममा ड्रोन हस्तान्तरण गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चिनियाँ रक्षा मन्त्रालयले अमेरिकासँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएपछि सहजरुपमा ड्रोन हस्तान्तरण गरिएको जनाएको छ । चीनले

तिवारीको गोली हानी हत्यामा मनोज पुनकै संलग्नता : प्रहरी

घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजेतिर तिवारीमाथि गोली

तिवारी हत्याका दोषीलाई कारबाही माग गर्दै अनेरास्ववियु सडकमा

मंगलबार प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे । अज्ञात समूहले तिवारीलाई सोमबार अपराह्न करिब ३ बजे देवदहनजिकै गोली हानेकामा स्थानीय देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो

सासूसँग विवाद भएको निहुँमा आफ्नै शरीरमा आगो लगाएपछि…

सासूसँग विवाद भएको निहुँमा लहान–४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्‍याएका थिए । गम्भीर घाइते

सिकाइको उपलब्धि बढाउन सरकारको ध्यान केन्द्रित : शिक्षामन्त्री

लमजुङको बेसीसहरमा मंगलबार पत्रकारहरुसँग मन्त्री पौडेलले देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्नेगरी काम भइरहेको दाबी गरे । उनले नयाँ आउने शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा

‘सरकारले कर संकलन व्यवस्था प्रभावकारी बनाउन सकेन’

सहरी विकास मन्त्रालयले मंगलबार राजधानीमा गरेको कार्यक्रममा विशेषज्ञहरुले कर संकलनको दायरा फराकिलो बनाउन सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । उनीहरुले प्रभावकारीरुपमा जमिनको उपयोग र स्थानीयको जीवनस्तर सुधार्ने आयोजनाबाट नै

निर्वाचनको बाधक एमाले : राणा

मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कारमा राणाले एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताए । उनले सीमांकनमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले विगतमा गरेको सहमति