Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


२० महिनासम्म डिजाइन नै तयार भएन, निर्माण सम्पन्न कहिले होला !

भत्किएको २० महिनासम्म पनि पुनर्निर्माण हुने सुरसार छैन । भवन बन्न नसक्नुले मुलुकको केन्द्रिय बैंक दयनीय देखिएको छ । यसले मुलुकको ढुकुटी नै असुरक्षित बन्दै गएकोमा विज्ञहरूको चासो छ ।

क्यान्सर अस्पताललाई नै लाग्यो ‘क्यान्सर’

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीले अनियमितता भएको ठहर गरेको हो । टोलीको प्रतिवेदन आउनेबित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी

विज्ञहरुको सुझाव– ‘संविधान संशोधन होइन, पहिले निर्वाचन गरौं’

निर्वाचन मिति घोषणा या संसद् सचिवालयमा दर्ता भएको संशोधन विधेयकमध्ये कसलाई प्राथमिकता दिँदा राजनीतिक गतिरोध अन्त्य हुन्छ भन्ने अन्योल भइरहेका बेला निर्वाचन नै देश र जनताका लागि आवश्यक रहेको विश्लेषकहरुको

उद्योग मन्त्रालय–कुटनीतिक नियोग प्रमुख छलफल, लगानी बढाउन आग्रह

मंगलबार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भावना र वातावरणकाबारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरे । उनले राजनीतिक एवं नीतिगतरुपमा नेपालमा लगानीका लागि

औद्योगिक प्रदर्शनी सुरु

मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा छालाका जुत्ता, चप्पलसहित छालाजन्य वस्तुहरु राखिएका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघको सहभागितामा आयोजित प्रदर्शनी पुस ११ गतेसम्म

नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता

सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतारमा गएको समयमा पहिलेभन्दा सस्तोदरमा नेपालमा कल गर्नसक्ने भएका हुन् । आगामी जनवरीदेखि नयाँ सम्झौताअनुसारको दर लागू हुने टेलिकमले जनाएको छ ।

मंगलबार पनि शेयर बजार वियरिस ट्रेन्डमा

यसदिन पनि बजार परिसूचक नेप्से १९ अंक बराबरले झरेर १४ सय ९५ मा आएर थामियो । कारोबार भएका सबैजसो समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ११

सुडानमा कार्यरत् दुई नेपालीसहित तीनजना राष्ट्रसंघ कर्मचारी अपहरणमुक्त

जेनेभा (स्वीट्जरल्यान्ड), पुस ५ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । राष्ट्रसंघका यी तीनैजना

तिवारीको हत्यामा संलग्न रहेको आशंकामा देवदहबाट तीनजना पक्राउ

पक्राउ गरिएकाहरु स्थानीय खैरेनीबजारका युवा रहेको जनाइएपनि उनीहरुको नाम खुलाइएको छैन । देवदह, खैरेनीबाट शंकास्पद तीनजनालाई पक्राउ गरिएको र उनीहरुलाई सोधपुछ गरेपछि घटनाबारे केही खुल्नसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी