सहरी विकास मन्त्रालयले मंगलबार राजधानीमा गरेको कार्यक्रममा विशेषज्ञहरुले कर संकलनको दायरा फराकिलो बनाउन सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।
उनीहरुले प्रभावकारीरुपमा जमिनको उपयोग र स्थानीयको जीवनस्तर सुधार्ने आयोजनाबाट नै कर संकलन प्रभावकारी बनाउन सकिने सुझाव दिए ।
कार्यक्रममा प्रभावकारी कर संकलनका उपायबारे विशेषज्ञहरुले कार्यपत्र पेस गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्