नेपालको हुम्ला र चीन–तिब्बतको सीमा जोड्ने हिल्सा पुलको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा सहमति जुटाउन सत्ता र प्रतिपक्षबीच वार्ता भइरहेको उल्लेख गरे । संविधानमा
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रममा स्वर्गीय पत्रकार सञ्जय न्यौपाने र कर्ण बोहराका परिवारलाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार न्यौपानेकी धर्मपत्नी राधिका
उक्त धुलोमा चिनी, कोको, दुध तथा हाइड्रोजेनेटेड पेजिटेबल आयल एच.बी.ओ लाई गाइ वा भैंसीको दूधमा मिसाएर जमाउने गरिन्छ । यसरी जमेको ठोस बस्तुलाई बिभिन्न साइज वा आकारमा काटेर अलग अलग
-पहलमान घर्ती कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन २०१६ मा जिल्लामा भएका १४ वटा मानवअधिकार उल्घंन सम्बन्धी घटनाहरुको प्रतिवेदन सार्वजनिक गरेका हुन । त्यस्तै इन्सेककै अभिलेखमा २५ वटा घरेलु
नरेन्द्रराज प्रसाई – मेरा आदरणीय सर पुष्कर लोहनीज्यू! तपाईंको योग्यता, तपाईंको समर्पण र तपाईंको अनुभव उचित ठाउँमा रोप्न सकिएको छ जस्तो मलाई लागिरहेको छैन। तपाईं नेपाली साहित्यका महारथी हुँदाहुँदै पनि त्यस
युवा सघं नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले मंगलबार फेरि गुल्मी बन्द आह्वान गरेको हो । बन्दकर्ताहरुले बिहानैदेखि सदरमुकाम तम्घासमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण बिहानैदेखि
मंगलबार राजधानीमा भएको गृह श्रमिकहरुको सम्मेलनमा सरोकारवालाहरुले गृह श्रमिकको पहिचान, अधिकार, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा भएको समस्या समाधान गर्न सरकार उदासिन देखिएको आरोप लगाएका हुन् । उनीहरुले नेपालमा झन्डै
मंगलबार बिहान करिनाले छोरालाई जन्म दिएकी हुन् । सैफ र करिनाले चार वर्षअघि विवाह गरेका थिए । भारतीय संचारमाध्यमका अनुसार बिहान स्थानीय समय अनुसार ७ः३० बजे करिनाले मुम्बईको ब्रीच केन्डी
भारतीय सिमानसँग जोडिएका मोरङका दुई नगरपालिकासहित १० वटा गाविसमा सिमा विकास क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका लागि मोरङमा २० करोड रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय विकास
पेशल आचार्य – ‘सम्पत्तिमा सबैको हाईहाई विपत्तिमा कोही छैनन् दाजुभाइ’ – भन्ने पुरानो नेपाली उखानले नयाँ अर्थमा सार्थकता पाएको छ । हालै जारी गरिएको देशका सर्वोच्च कार्यकारी प्रधानमन्त्री प्रचण्डको सम्पत्ति