Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेबिको बिस्कुटले ल्यायो आँटाबाट बनेको बिस्कुट

कम्पनीले विहीबार राजधानीमा गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नायक शिव श्रेष्ठलगायतले बिस्कुटको बजार प्रवेश गराए । विक्रम संवत् २०२१ सालमा स्थापित नेबिको कम्पनीको यो ४८औं उत्पादन

पञ्चकन्याको नियो सोलार प्यानल बजारमा

घरायसी प्रयोजनका लागि २ सय ९० र ३ सय ४५ वाटको सोलार प्यानल ल्याएको कम्पनीले जनाएको छ । नियो सोलारका लागि नेपालको अधिकृत विक्रेता पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उज्जवल इनर्जी

विहीबार नेप्से सामान्य सुधारियो

विहीबार नेप्से करिब ५ अंकले सुधारिएर १४ सय ७५ बिन्दूमा पुग्यो । कारोबार सुरुआती समयमा भने नेप्से घटेर १४ सय ६७ बिन्दूमा पुगेको थियो । पछि सच्चिँदै ५ अंकले बढेको

किकअफलाई हराउँदै सामाखुसी फुटबल फाइनलमा

विहीबार समाखुसी फुटसलको ‘फिल्ड’मा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा किकअफ फुटसल ३–२ ले विजयी भयो । तर, यसअघि आफ्नै फिल्डमा भएको पहिलो लेगको खेल ४–२ ले गुमाएको किकअफ समग्रमा भने

ट्रम्पद्वारा चीनको आलोचक अर्थविद्लाई राष्ट्रिय व्यापार निकायको प्रमुखमा नियुक्त

नाभार्‍रोले ह्वाइट हाउसको राष्ट्रिय व्यापार परिषद्को नेतृत्व गर्दै व्यापार र औद्योगिकनीतिको निर्देशकको भूमिका निभाउने छन् । नाभार्‍रो ट्रम्पको चुनावी अभियानमा सल्लाहकारसमेत बनेका थिए । उनले ‘दि कमिङ चाइना वार र

तत्काल सरकारले निर्वाचनको मिति घोणषा गर्नुपर्छ : नेपाल

विहीबार साँझ विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘संविधान संशोधनको प्रस्तावलाई थाती राखेर भएपनि चुनावमा जानुको विकल्प छैन’–भने । पुरानै संरचनामा भएपनि तीनै तहको निर्वाचन सम्पन्न नगरिए राजनीतिक संकट आउने

संविधान संशोधन प्रस्ताव मेरो ‘आविष्कार’ होइन : प्रधानमन्त्री

पाँचौ धादिङ महोत्सवको विहीबार धादिङबेसीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सहमति जनाएको प्रस्ताव आफूले ल्याएको जिकिर गरे ।

प्रधानन्यायाधीशले प्रधानमन्त्रीको नामै लिएर भनिन्–‘अदालतमा राजनीति छिर्न दिन्नँ’

६०औं बार दिवसको अवसरमा विहीबार ललितपुरमा गरिएको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कुनै राजनीतिक दल विशेष वा सरकारको पक्ष लिएर आफूले न्याय सम्पादन नगर्ने स्पस्ट पारेकी हुन् । उनले अदालतलाई राजनीति गर्ने

पुरुष फुटबलमा पुलिस र मध्यमाञ्चलको विजयी सुरुआत

धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई २–१ ले पराजित गर्‍यो । पुलिसको जितमा खेलको १९औं मिनेटमा सुमन लामा र ३१औं मिनेटमा बुद्ध तामाङले एक–एक गोल

‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा’

प्रतियोगिता मूल आयोजक समितिले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री दलजीत बिक श्रीपालीले खेलकुदको विकास र