Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सातौं राष्ट्रिय खेलकुद आजबाट, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज दिउँसो विराटनगरको शहिद रंगशालामा आयोजना हुने एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा,

पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजोबापत दिएको घरजग्गाको मिसिल सर्वोच्चले माग्यो

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार मिसिल कागजात झिकाउने आदेश गरेको हो । इजलासले सम्बन्धित मिसिल कागजात सात दिनभित्र झिकाउनुका साथै १५

पूर्वराजाको विज्ञप्तिपछि दरवार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ । १४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले

दलित र गैरदलितबीचको प्रेमसम्बन्ध खुलेपछि गाउँ निकाला

अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन् । न्यौपानेका आफन्तको दबाबमा

सर्वोच्च अदालतमै लोकमान सिंह कार्कीलाई यसरी दलियो कालोमोसो

परिसरमा सुरक्षामा ७५ जनाभन्दा बढी न्यायिक प्रहरी खटिएका थिए । कार्कीकै सुरक्षामा सादा पोसाकमा अख्तियारबाट खटिएका दर्जन बढी सुरक्षाकर्मीसमेत उनीमाथि भएको आक्रमणमा केही समय रमिते बने । यसरी दलियो कालोमोसो

एन्टार्टिकामा नेपालको झन्डा फहराइने

एन्टार्टिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डित राष्ट्रिय झन्डासहित आरोहणमा जान लागेका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले विहीबार लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झन्डा र हिमालमा प्रयोग हुने

गायक थापाको निधन

रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत् थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीत–संगीतका अध्येता प्रकाश सायमीले जानकारी दिए । उनी

जनरल फाइनान्स फर्कियो समस्याग्रस्तबाट, पुनः कारोबार सुरु

फाइनान्सको पुनः कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समस्याग्रस्त घोषित वित्तीय संस्था पुनः कारोबारमा फर्कनेक्रममा रहेको बताए । यसले नेपालको वित्तीय क्षेत्र राम्रो हुँदै गएको सन्देश

नेपाल–अमेरिका उद्योग वाणिज्य संघमा साख

नेपाल–अमेरिका उद्योग वाणिज्य संघको राजधानीमा सम्पन्न २१औं वार्षिक साधारणसभामा दुई देशबीच भएको टीफा सम्झौता उत्साहजनकरुपमा अघि बढ्न नसकेको निजी क्षेत्रले महसुस गरेको भन्दै प्रभावकारी बनाउन जोड दिइएको हो । संघका