पञ्चकन्याको नियो सोलार प्यानल बजारमा « Image Khabar


पञ्चकन्याको नियो सोलार प्यानल बजारमा


Imagekhabar
७ पुष २०७३, बिहीबार २०:०६

घरायसी प्रयोजनका लागि २ सय ९० र ३ सय ४५ वाटको सोलार प्यानल ल्याएको कम्पनीले जनाएको छ ।

नियो सोलारका लागि नेपालको अधिकृत विक्रेता पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उज्जवल इनर्जी प्रालिले यी प्यानल नेपालमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्