नेबिको बिस्कुटले ल्यायो आँटाबाट बनेको बिस्कुट « Image Khabar


नेबिको बिस्कुटले ल्यायो आँटाबाट बनेको बिस्कुट


Imagekhabar
७ पुष २०७३, बिहीबार २०:०८

कम्पनीले विहीबार राजधानीमा गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नायक शिव श्रेष्ठलगायतले बिस्कुटको बजार प्रवेश गराए ।

विक्रम संवत् २०२१ सालमा स्थापित नेबिको कम्पनीको यो ४८औं उत्पादन हो ।

बिस्कुटमा बदाम, जौलगायतका खाद्यान्न समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपानेले बताए ।

बिस्कुटको बजार मूल्य २० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्