Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


११८ जना सवार लिबियाको विमान अपहरणमा, ‘सांसद पनि’ परे, ६५ यात्री रिहा

लिबियाको अफ्रिक्विया एअरवेजको ए ३२० विमान अपहरण गरी माल्टामा जबर्जस्ती अवतरण गरिएको त्यहाँका प्रधानमन्त्री जोसेफ मस्कटले जनाएका छन् । विमानमा सवार दुईजनाले ‘विमानमा बम भएको’ भन्दै अपहरण गरेका बताइएको छ

लोकमानमाथि दुर्व्यवहार गर्नेहरुलाई सात दिन थुन्ने म्याद

पक्राउ परेका नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरिदिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत् प्रहरीले

‘बर्लिन आक्रमणका मुख्य अभियुक्त मिलानमा मारिए’

बर्लिनमा आक्रमणपछि भाग्दै हिँडेको मुख्य अभियुक्त ट्युनिसियन नागरिक अनिस अम्री शुक्रबार मिलानमा मारिएको दाबी गरिएको छ । प्रहरीको नियमित जाँचका क्रममा एकजना शंकास्पद व्यक्तिमाथि प्रहरीले गोली हानेको र मृतक व्यक्तिको

‘आयोगको प्रतिवेदनका आधारमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ’

शुक्रबार झापाको भद्रपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले आयोगको प्रतिवेदन बुझ्न सरकारले गरिरहेको आनाकानीप्रति आपत्ति प्रकट गरे । सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानका साथ पार्टी

मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो

सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्‍यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले

संशोधनले सहमति घटायो : रावल

रेडियो नेपाल कर्मचारी युनियनको सातौं केन्द्रीय अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावले सहमति बढाउनुको साटो घटाउँदै लैजाने काम गरेको टिप्पणी गरे ।

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्

                                                           

ताहाचललाई हराउँदै शंखमूल फुटसल फाइनलमा

शुक्रबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा ताहाचल फुटसललाई पराजित गर्दै शंखमूल फुटसलले सामाखुसीविरुद्धको उपाधि भिडन्त तय गरेको हो । ताहाचल फुटसलको ‘फिल्ड’मा भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले शंखमूललाई ७–२ ले