संशोधनले सहमति घटायो : रावल « Image Khabar


संशोधनले सहमति घटायो : रावल


Imagekhabar
८ पुष २०७३, शुक्रबार १५:०५

रेडियो नेपाल कर्मचारी युनियनको सातौं केन्द्रीय अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावले सहमति बढाउनुको साटो घटाउँदै लैजाने काम गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्