संशोधनले सहमति घटायो : रावल

रेडियो नेपाल कर्मचारी युनियनको सातौं केन्द्रीय अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावले सहमति बढाउनुको साटो घटाउँदै लैजाने काम गरेको टिप्पणी गरे ।