‘आयोगको प्रतिवेदनका आधारमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ’ « Image Khabar


‘आयोगको प्रतिवेदनका आधारमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ’


Imagekhabar
८ पुष २०७३, शुक्रबार १५:४३

शुक्रबार झापाको भद्रपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले आयोगको प्रतिवेदन बुझ्न सरकारले गरिरहेको आनाकानीप्रति आपत्ति प्रकट गरे ।

सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानका साथ पार्टी एकीकरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्