
शुक्रबार झापाको भद्रपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले आयोगको प्रतिवेदन बुझ्न सरकारले गरिरहेको आनाकानीप्रति आपत्ति प्रकट गरे ।
सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानका साथ पार्टी एकीकरण गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्