व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बसेको बैठकमा कृषिसचिव डा. सुरोज पोखरेलले विभिन्न समस्याका कारण मागअनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै यो वर्ष २९ हजार ३०४ टन मल अपुग हुने
बुधबार इटहरीमा भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरीको टिमले मध्यमाञ्चललाई हराउँदै स्वर्णपदक हात पा¥यो । मध्यमाञ्चलविरुद्धको खेल सशस्त्रले २५–२२, २५–२१ र २५–२१ को सोझो सेटमा आफ्नो पक्षमा पारेको हो । यसैगरी,
आर्थिक वर्ष २०७२/७३ मा ३५ हजार ७६८ मेट्रिकटन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जसबाट १ अर्ब ९ करोड ४३ लाख ३८ हजार रुपैयाँ किसानले
नयाँ शक्तिको संसदीय मामिला विभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पेस गर्न आग्रह गरे । संविधान संशोधन नगरी जबर्जस्ती चुनाव गराउन खोजिए जनभावनाविपरीत
बुधबार काठमाडौंमा गरिएको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका हुन् । उनले दोहोरो चरित्र नदेखाउनसमेत ठूला दलहरुलाई चेतावनी दिए । संविधान संशोधनपछिमात्र
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा सकारात्मक छलफल भएको हो । तीन दलका नेताहरु
तेक्वान्दोका कुल १६ मध्ये ११ ओटा स्वर्णपदक आर्मीका खेलाडीले जितेका छन् । दोस्रो स्थानमा आएको नेपाल पुलिस क्लबले ४ स्वर्णपदक जित्दा सशस्त्र प्रहरीको एपीएफ टिमले एउटामात्रै स्वर्ण पदकमा चित्त बुझाउनुप¥यो
विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायमा ल्याब स्थापनाको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालयको मुख्यगेटमै तालाबन्दी गरिदिएका हुन् । उनीहरुले कार्यालयमा धर्ना दिँदै विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि
-रविन भट्टराई, ईमेज दैनिक हजारौं तीर्थयात्री आवतजावत गर्ने कच्चीबाटो स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेसँगै काम सुरु भएको हो । पाथिभरा जाने सडकलाई फराकिलो बनाउने काम द्रुत