आर्मीले जारी प्रतियोगितामा बुधबारसम्म ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्यपदक गरेर कुल १६५ ओटा पदकमा कब्जा जमाएको छ । आर्मीपछि नेपाल पुलिस क्लब ३७ स्वर्ण, २९ रजत र ३६
सेयर लगानीकर्ता संघले बुधबार नेप्से कार्यालयमा धर्ना दिँदै नेप्से महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाएको हो । संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन, ब्रोकरलाई यथाशीघ्र राजधानीबाहिर पठाउन, पूर्णअनलाइन प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याउन, बोनस,
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी स्वदेशी उत्पादनको बजार प्रबद्र्धन गर्न व्यापार मेला गर्न लागेको जनाएको हो । मेलामा नेपालीसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका उत्पादन राखिने जनाइएको छ । तीन
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको
यसदिन नेप्से उतार–चढावबीच साढे पाँच अंकले सच्चिएर १४ सय १३ अंकमा पुग्यो । नेप्से बढेर १४ सय २२ बिन्दू पारे गरेपनि कारोबार अन्तिम समयतिर झर्दै ५ अंकलेमात्र सकारात्मक बनेको हो
नेपाल कृषि वन कोषको आयोजनामा भएको गोष्ठीमा विभिन्न जिल्लाका वन कार्यालयका प्रमुख, कृषि कार्यालयका प्रमुख, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, वन विज्ञ तथा वन मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।
बुधबार पोखरामा भएको फाइनलमा नेपाल पुलिस क्लबका कमल भण्डारीलाई २–० को सोझो सेटमा पराजित गर्दै बज्राचार्यले स्वर्णपदक प्राप्त गरेका हुन् । महिला एकलतर्फको स्वर्णपदक भने पुलिसकी मायांका राणाले जितेकी छन्
बुधबार झापाको भद्रपुरमा भएको महिला बक्सिङतर्फ आर्मीका ३ र पुरुषतर्फ २ जनाले स्वर्णपदक जितेका हुन् । बक्सिङमा सशस्त्र प्रहरीले ३, नेपाल पुलिस क्लबले १ र मध्यमाञ्चलले १ स्वर्णपदक जितेका छन्