१३औं अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख ७ देखि « Image Khabar


१३औं अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख ७ देखि


Imagekhabar
१३ पुष २०७३, बुधबार १९:२१

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी स्वदेशी उत्पादनको बजार प्रबद्र्धन गर्न व्यापार मेला गर्न लागेको जनाएको हो ।

मेलामा नेपालीसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका उत्पादन राखिने जनाइएको छ ।

तीन सय स्टल रहने मेलामा ७५ ओटै जिल्लाका उद्यमी सहभागी हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्