
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी स्वदेशी उत्पादनको बजार प्रबद्र्धन गर्न व्यापार मेला गर्न लागेको जनाएको हो ।
मेलामा नेपालीसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका उत्पादन राखिने जनाइएको छ ।
तीन सय स्टल रहने मेलामा ७५ ओटै जिल्लाका उद्यमी सहभागी हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्