१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको भाउ तोलामा ४ सय बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबारदेखि तोलाको ५२ हजार रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धि भएर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔन्स ११ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।