Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


विरोध प्रदर्शन भव्य बनाउने एमालेको तयारी

काठमाडौं, पुस १३ । नेकपा (एमाले) ले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि

बर्लिन घटनाको रहस्यः चालकलाई चक्कु प्रहारपछि गोली हानी हत्या

चालक लुकास अर्बनको पोष्टमार्टमको रिपोर्टबाट उनको टाउकोमा गोली लागेको प्रमाणित भएको छ । बर्लिन घटनाका संदिग्ध अनीस आमरीले पोल्याण्डका चालक लुकास अर्बनमाथि चक्कु प्रहार गर्नुका साथै गोली हानी हत्या गरेपछि

Many cases of journalists killed during conflict go uninvestigated

-Deepraj Sanya KATHMANDU: The civil war that plagued the country for a decade since February 1996 had impacted almost all sectors of the national life, and journalism was no exception.

भैरहवाका प्रत्येक घरमा बुद्धको झन्डा !

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर भए पनि प्रवेशद्वारमा बौद्धकला झल्किने कुनै क्रियाकलाप नभएको भन्दै ग्रुपले शहरका प्रत्येक घरमा बुद्धको झण्डा राख्ने अभियान थालेको हो । सिद्धार्थनगर नगरपालिकाले नगरभित्र

पीडितका लागि १० रुपैंयाँ संकलन गरेर बर्षदिनमै १० लाख पुर्‍याइने

जनसेवा समाज पाँचथरको अगुवाईमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यालय, नागरिक समाज, व्यवसायी तथा सर्वसाधारणसँग पुगेर जनही १० रुपैयाँ संकलन गर्न लागिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । समाजले

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा आज ‘ब्रेक थ्रु’

सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गएको सुरुङमध्ये ९ दशमलव ४ किलोमिटरको सुरुङ आज जोडिने आयोजनाका इन्जिनियर बर्मालाल राजभण्डारीले जानकारी दिए । दुवैतर्फको सुरुङ जोडिन १ दशमलव ९ मिटर

स्थानीय निर्वाचन घोषणा गर्ने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको माओवादी केन्द्रको हेर्डक्वाटरको बैठकले प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चासँग छलफल गरी स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधन प्रक्रिया

फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ

अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई गएराति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमानले भागेर ज्यान जोगाए

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राजापुरको मनाउँ गाविस–६ की २८ वर्षीया विमला परियारको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । विमलाका श्रीमान लोकबहादुरले भने भागेर ज्यान जोगाएका छन् ।

Husband, wife killed after tipper rams motorbike

An unidentified tipper heading west hit the motorbike (Ko 22 Pa 4384) coming from the opposite direction at 6 am killing Dhan Kumar Rai, 45, and his wife, Bishnu Maya,