मंगलबार सुनसरीमा भएको फाइनलमा सशस्त्र प्रहरीले अन्तिममा खेल छाडेपछि पूर्वाञ्चलले बाजी मारेको हो । ६४ रनको चुनौती लिएर मैदानमा उत्रिएको सशस्त्रले ७ बलमा ५ रन बनाउनुपर्ने अवस्था रहेकाबेलामा चौकाको विषयमा
नेप्सेले नियामक निकाय धितोपत्र बोर्डको कार्यक्षमतामा नै प्रश्न उठाएको छ । नेप्सेले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बोर्डकै कारण पूर्णस्वचालित अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयनमा ढिलाइ भएको आरोप लगाएको छ ।
क्रेजी च्याप्सले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चार दिनसम्म चल्ने प्रदर्शनीमा भारत र नेपालका कला–संस्कृति र नृत्यु प्रस्तुत् हुने जानकारी दिएको हो ।
यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से २५ अंकले झरेर १४ सय ७ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय ९१
पश्चिमाञ्चलले मंगलबार पुरुष डबल्स र महिला डबल्समा स्वर्ण जितेको हो । साथै, पश्चिमाञ्चलले पुरुष रेगो र महिला रेगोमा रजतपदक जितेको छ । विभागीय टिम त्रिभुवन आर्मीले २ स्वर्णसहित एक रजतपदक
सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो । प्रकाश श्रेष्ठको उक्त गोदाममा भएको
मंगलबार धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह चरणको अन्तिम खेलमा आर्मी र सशस्त्रले गोलरहित बराबरी खेलेसँगै आर्मी ७ अंकसहित समूह विजेता तथा सशस्त्र ५ अंकसहित उपविजेता बन्दै अन्तिम चारमा
अर्को विभागीय टोली नेपाल पुलिस क्लब ४ स्वर्ण, २ रजत र २ कास्यसहित दोस्रो स्थानमा छ । यसैगरी, पूर्वाञ्चल २ स्वर्ण र १ रजतसहित तेस्रो स्थानमा छ । मंगलबार भएको
सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहानजिकैको मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले सिटी बजाएर उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन गर्दै नेत्री यादवले खेलकुदले हिमाल, पहाड