२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंको मखनमा आगोलागी, ‘करोड बढीको क्षति’ (भिडियो)


0
Shares

सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो ।

प्रकाश श्रेष्ठको उक्त गोदाममा भएको आगोलागीको कारण थाहा हुन सकेको छैन ।

आगोलागीबाट करिब डेढ करोड बढीको क्षति भएको बताइएको छ ।

भिडियो हेर्नुहोस्