काठमाडौंको मखनमा आगोलागी, ‘करोड बढीको क्षति’ (भिडियो) « Image Khabar


काठमाडौंको मखनमा आगोलागी, ‘करोड बढीको क्षति’ (भिडियो)


Imagekhabar
१२ पुष २०७३, मंगलवार १८:२९

सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो ।

प्रकाश श्रेष्ठको उक्त गोदाममा भएको आगोलागीको कारण थाहा हुन सकेको छैन ।

आगोलागीबाट करिब डेढ करोड बढीको क्षति भएको बताइएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्