Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


मन्त्रिपरिषद् बैठक आज बस्दै


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा नियमित सरकारी कामकारबाही तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।