अन्त्येष्टिअघि शाहीको शव अन्तिम श्रद्धाञ्जलिका लागि जिल्ला वन कार्यालयमा राखिएको थियो । शाहीको शवमा पूर्व क्षेत्रीय वन कार्यालयका प्रमुख राजेन्द्र काफ्ले र प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले श्रद्धान्जलि अर्पण गरेका
एमालेसहितको ९ दलले शुक्रबार (भोलि) राजधानीमा गर्ने शक्ति प्रदर्शनबारे जानकारी दिन विहीबार एमाले मुख्यालय धूम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘सर्वोच्च अदालतको फैसलापछि विधेयक फिर्ता लिनुको विकल्प छैन’–भने । संसदमा जबर्जस्ती
काठमाडौंको गौशालाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बाँकेका गोपालबहादुर शाही, जनकपुरका सन्तोष काफ्ले र मोरङका दीलबन्धु थापालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले दुबईबाट अवैधरुपमा ल्याइएको ३२
कैलालीको धनगढीमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुने टोलीहरुलाई विहीबार राजधानीमा कप्तानसहित सार्वजनिक गरिएको हो । प्रतियोगितामा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपन्देही च्यालेन्जर्स, कन्चनपुर आइकोनिक, टिम
गाउँघरमा उत्पादित सामान बिक्री–वितरण गर्न तथा दैनिक उपभोग्यसहित अन्य सामाग्री खरिद गर्न हाटबजारमै सजिलो हुने भएपछि स्थानीय आकर्षित भएका हुन् । साप्ताहिकरुपमा लाग्ने यस्ता हाटबजारले स्थानीयको जीवनयापनलाई सहजसमेत बनाएको छ
विहीबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘संविधान संशोधन नै चुनावको पहिलो शर्त हो’ भने । जबर्जस्ती चुनाव गर्न खोजिए वर्तमान संविधान नै खारेज हुने यादवको दाबी थियो । तराई–मधेसीको
तर, कतिपय यस्ता चलन छन्, जसले आजको यो युगमा विज्ञानलाई नै चुनौती दिइरहेका छन् । जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ
पक्राउ पर्नेमा झापाको शरणामती, टेक्रा र सुरुंगा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारणलाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको