Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


अटो रिक्सामा सल बेरिँदा महिलाको मृत्यु

कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय

फेरि जुर्‍यो राष्ट्रपति र पूर्वराजाको भेट, हृदयेन्द्रकोे ब्रतबन्ध-भोजमा ‘भीआइपी’को भीड

किनकी माघको पहिलो साता राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग भएको विवाह समारोहमा राष्ट्रपतिले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेकी थिइन् ।

सिमेन्टमा गरिएको मूल्यबृद्धि फिर्ता लिन उद्योग मन्त्रीको आग्रह

संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको सार्वजनिक भएपछि मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको

ला ट्रोब बिजनेश स्कुल अष्ट्रेलियाको छात्रबृत्ति योजना

ला ट्रोब बिजनेश स्कुलका प्राध्यापक पल माथरले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीसहित श्रीलंकाली एवं भारतीय विद्यार्थीलाई छात्रबृत्तिको योजना ल्याएको बताए । स्कुलले १५ देखि २५ प्रतिशतसम्म छात्रबृत्ति योजना

योजना आयोगका उपाध्यक्ष र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेट

भेटका अवसरमा उनीहरुबीच नेपालमा पोषणको अवस्था, पोषण प्रवद्र्धनमा सरकार, दातृनिकाय, सामाजिक संघ÷संस्था तथा निजी क्षेत्रको भूमिका तथा पोषण प्रवद्र्धनमा अन्तर्राष्ट्रिय अनुभव लगायतका विषयमा छलफल भएको जनाइएको छ । सो अबसरमा

शेयर बजार ऋणात्मक, अधिकांस समूह ओरालो लागे

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ६ अंकले ऋणात्मक रहेर १६ सय ५१ मा आएर थामियो । बीमा बाहेक अरु अधिकांश जसो समूह ओरालो लागे । होटल समूह सबैभन्दा उच्च

Deuba asked to furnish response on a case of contempt of court

A single bench of Justice Ishwar Prasad Khatiwada on Thursday directed the Nepali Congress party office to be present at the SC within 10 days on the case of the

झापा-११ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश

बिहीबार भएको सेमीफाइनल खेलमा एपीएफलाई १-० को गोल अन्तरले हराउँदै झापा-११ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेस गरेको छ । निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त १५ मिनेटको समय

कांग्रेसको चुनावी आमसभा ७ नम्वर प्रदेशबाट

नेपाली कांग्रेस कञ्चनपुरले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गरी ७ नम्बर प्रदेशबाट चुनावी आमसभा सुरु गर्न लागेको जनाएको हो । यही चैत २७ गते कैलालीको अत्तरियाबाट कांग्रेसको चुनावी सभा सुरु हुने

सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा मतैक्यताको सहमति

बैठकपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्वपराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताए । उनले भने, “सौहार्दपूर्ण वातावरणमा सम्पन्न