पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका अनुसार रामनवमीका साथै मौसममासमेत सुधार आएकाले देवीको दर्शन गर्न आउने दर्शनार्थी बढेका हुन् । पाथीभरा देवीको दर्शन गर्ने मूख्य सिजन दशैं, तिहार, चैते
आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो । गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका
यस वर्ष मानसिक स्वास्थ्यमा केन्द्रित गरी यो दिवस मनाइदैंछ । मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ भन्ने सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । आर्थिक संकट,
तोकेको समयमा निर्माण नगर्दा आवत जावतमै समस्या परेको छ । झण्डै ४ करोड १० लाखको लागतमा गत आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने योजना रहेकामा यस वर्ष पनि निर्माणसम्पन्न हुने अवस्था देखिन्न
खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले रातारात भारतीय केरा नेपाल भित्र्याएकाले सुनसरीमा उत्पादित केराले उचित मोल नपाएको कृषकको गुनासो छ । सरकारले किसानलाई न्यूनतम सेवा सुविधा समेत नदिँदा पेशाबाटै पलायन हुने
धनकुटा नगरपालिकाले नगरभित्रका हिले–भिरगाँउ–बिहिवारे, कागते–मार्गा–थानीलगायत सडक खण्डको १८ किलोमिटर सडक स्तरोन्नतिका लागि उक्त रकम खर्चने जनाएको छ । यी सडकमा चालु आर्थिक वर्षमै सडक ६ मिटर चौडा बढाइने, नाली निर्माण,
राजश्व छुटको व्यवस्थापछि जिल्लामा महिला मात्रको नाममा तथा महिला–पुरुषको संयुक्त नाममा लालपुर्जा लिनेको संख्यामा वृद्धि भएको हो । जिल्लामा पछिल्लो तीन वर्षमा एक हजार पाँच सयको हाराहारीमा महिलाको नाममा जग्गा
गाउँ र नगर अब स्थानीय निकाय नभएर स्थानीय तह भए । गाउँपालिका देशकै सबभन्दा सानो स्वशासित स्थानीय तह हुन पुग्यो जसले आफू अनुकूलका विकास र निर्माणका निर्णय गर्न केन्द्रको मुख
आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो । सिरियाली हवाई अखडालाई निशाना बनाइ शुक्रबार ५९ ओटा
अमेरिका भ्रमणमा रहेका समकक्षी सि जिनपिङको स्वागतमा आयोजित डिनर मिटिङमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई नेताबीच मित्रता अभिबृद्धिका लागि सबैखाले प्रयास गरिने बताए । फ्लोरिडास्थित आफ्नै रिसोर्टमा डिनर मिटिङ राखेका