तोकेको समयमा निर्माण नगर्दा आवत जावतमै समस्या परेको छ । झण्डै ४ करोड १० लाखको लागतमा गत आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने योजना रहेकामा यस वर्ष पनि निर्माणसम्पन्न हुने अवस्था देखिन्न ।
सडक डिभिजन कार्यालय दाङले ताकेता गरे पनि निर्माणको जिम्मा लिएको कम्पनीले काममा ढिलासुस्ती गर्दा निर्माणले गति लिन नसकेको हो ।
झण्डै आधा रकम भुक्तानी पाइसकेको ठेकेदारले काम भने २६ प्रतिशत मात्रै सकाएको छ ।









प्रतिक्रिया दिनुहोस्