Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


ला ट्रोब बिजनेश स्कुल अष्ट्रेलियाको छात्रबृत्ति योजना


0
Shares

ला ट्रोब बिजनेश स्कुलका प्राध्यापक पल माथरले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीसहित श्रीलंकाली एवं भारतीय विद्यार्थीलाई छात्रबृत्तिको योजना ल्याएको बताए ।

स्कुलले १५ देखि २५ प्रतिशतसम्म छात्रबृत्ति योजना ल्याएको जनाएको छ । ला ट्रोब बिजनेश स्कुलमा तीन सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।