Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बिहीबार यहाँ उद्घाटन गरे । सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी

काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझ्न सकेन्ः नेता कोइराला

बिहीबार प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली काँग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताए । संविधान संसोधन नभई मधेसमा कुनै पनि राजनीतिक गतिविधि

मेची आँखा अस्पतालमा स्वास्थ्य विमा गराएकाहरुलाई उपचार सेवा सुरु

दुईजना बिरामीबाट थालिएको सेवा अरुले पनि लिन थालेको अस्पतालले जनाएको छ । इलाम जिल्लामा स्वास्थ्य विमा गराएका आँखाका बिरामीलाई मेची आँखा अस्पतालले सेवा दिन थालेको हो । स्वास्थ्य विमा गराएका

संरक्षित गिद्धलाई स्याटलाईट ट्याग जडान गरी प्रकृतिमा छाडिने

चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही वैशाख २ गते छाडिँदैछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार

१२ बजे नै ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा, चिकित्सकहरु क्लिनिकमा व्यस्त

जिल्ला बाहिरका अञ्चल अस्पतालमै १२ बजेपछि ओपिडी सेवा बन्द गरिएको पाइएको हो । झापा जिल्लाको मेची भद्रपुर अञ्चल अस्पतालमा १२ बजे पछाडी सबै ओपिडी सेवा बन्द हुने गरेको पाईएको छ

Man falls into river while taking selfie

Local resident Rupesh Shrestha, 16, was taking a selfie from the bridge of the river when the incident occurred, police said. Assistant Sub Inspector Bal Bahadur Thapa said a police

राइनो ताल लोप हुने खतरा

सामुदायिक वन क्षेत्रभित्र पर्ने राईनो तालको संरक्षण गर्ने जिम्मेवारी पनि सोही सामुदायिक वनको हो । तर बजेट अभावको कारण देखाउँदै ताल संरक्षण गर्न कठिनाई भएको सामुदायिक वन समितिले जनाएको छ

भारतीय नम्बर प्लेटको टाटासुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर

चितवनबाट शुक्लाफाँटा निकुञ्जमा दुईवटा गैँडा स्थानान्तरण

चितवनबाट ट्रकमा लगिएको एक भाले र एक पोथी गैँडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको हो । शुक्लाफाँटा निकुन्जको रानीताल नजिक क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पदाधिकारी र निकुन्ज कर्मचारीबीचको

कमलामाईको उद्गमस्थल ओझेलमा

कमला र गौमती नदीको संगमस्थल कमलामाईको उद्गम स्थलको संरक्षण र रेखदेखमा सरकारी तथा गैरसरकारी निकायले कुनै चासो नदेखाउँदा उद्गमस्थल ओझेलमा परेको हो । चुरे पर्वतको काखमा अवस्थित उद्गमस्थल आसपास क्षेत्रमा