Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सुरुङ होइन कान्ति लोकपथ बनाऊ !

हुन त त्रिभुवन राजपथ निर्माण हुुनुअघि नै राणाशासकहरुले काठमाडौं वरपर यत्रतत्र ठडिएका रोमनशैलीका विशालकाय दरवारहरु जोड्ने पीचरोडको सञ्जाल तयार गरेका थिए । पारिवारिक सोख पूरा गर्नकै लागि मन्छेमाथि बोकाएर पार्टपुर्जा

गर्मी बढेसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न थाल्यो

जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदुषित हावा हुरीसँगै खानेपानीसमेत दुषित हुने भएपछि बिरामीको संख्या बढेको हो

सुचीद्वारा अल्पसंख्यक लक्षित आमहत्या नभएको दाबी

रोहिन्ग्या मुसलमानमाथि म्यानमार सरकारले अत्याचार गरेको तथा उनीहरुको हत्या भएको भन्ने प्रतिवेदन आइरहेका बेला नेतृ सुचीले समस्या रहे पनि आमहत्या नभएको बताएकी हुन् । बीबीसीलाई अन्तर्वार्ता दिँदै नेतृ सुचीले रोहिन्ग्या

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आज सकिदैं, सन् १९५० को सन्धी मुख्य एजेण्डा

काठमाडौंमा बुधबारदेखि शुरु भएको ईपीजी बैठकमा भारतले नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन सकारात्मक संकेत गरेको बताइएको छ । नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएकोमा

च्याउ खाँदा नुवाकोटमा एकै परिवारका ६ जना बिरामी

बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उनकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र

आइपिएलको पहिलो म्याचमा हैदरावादको शानदार जित, युवराज बने जितको नायक

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ७ रन बनायो । साविक विजेता टिमका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेन्रीक्सले ५१ रनको योगदान

२८ दलले पाए चुनाव चिन्ह, कुन दलको चुनाव चिन्ह के ? (सूचीसहित)

आयोगले बुधबार संसदमा प्रतिनिधित्व गर्ने २८ दलको चुनाव चिह्न सार्वजनिक गरेको हो । संसद बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न लिनुपर्नेछ । सार्वजनिक गरिएको निर्वाचन चिह्नमा नेपाली कांग्रेसको

सुरक्षा परिषद बैठकमा सिरियाबारे शक्ति राष्ट्रहरुबीच आरोप–प्रत्यारोप

छलफलमा शक्ति राष्ट्रहरुले आ–आफ्नै दलील पेश गरेका छन् । अमेरिकालगायत राष्ट्रले सिरियाली राष्ट्रपति बशर अल असदको तानाशाही सीमाभन्दा बाहिर पुगेकाले लगाम लगाउनुपर्नेमा जोड दिएका छन् । रुस भने सिरियाको पक्षमा

म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले उपाधि दाबेदारी बलियो पार्‍यो

अघिल्लो खेलमा क्रिष्टल प्यालेससँग पराजित चेल्सीले गएराति म्यान्चेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन दुबै गोल एडिन हाजार्डले गरे । सिटीका सर्जियो गुएरोले एक गोल फर्काए

सरकारी तथ्यांकमा देशभर जम्मा १० हजार बेरोजगार

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३÷७४ को ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांकमा