आयोगको बुधबार बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारी–साधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि, आयोगले मन्त्रीलाई
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा ठाउँ बनाएको हो । आर्मीको जितमा टंक बस्नेत र सन्तोष तामाङले १–१ गोल गरे । खेलमा आर्मीकै
स्थानीय नरसिंहबहादुर खड्काको घर प्रवेशको अवसरमा भएको पूजाको प्रसाद खाएका स्थानीयमा एकैसाथ झाडा–पखाला र ज्वरोसमेत आउँदा केही बिरामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको
निर्वाचन कार्यालयले बुधबारदेखि मतदाताहरुको घर–घरमा पुगी मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण सुरु गरेको हो । मतदान प्रक्रियाबारे सुसूचित गरी बदर मतको प्रतिशत न्यून गर्न तथा मतदानमा अधिकांश जनतालाई
सामाजिक उत्तरदायित्वस्वरुप सीजीले ‘बनौं आदर्श नागरिक’ अभियान सुरु गरेको हो । सीजीले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको हो । हरेक नेपालीलाई आदर्श नागरिक बन्न अभिप्रेरित गर्दै एउटा
उनले सेनालाई कस्तो भूमिका दिने भन्नेबारे सरकारले चाँडै निर्णय गर्ने बताए । बुधबार राजधानीमा गरिएको एक साक्षात्कारमा राज्यमन्त्री बानियाँले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि सरकारले
बुधबार चुरे क्षेत्रको ढुंगा तस्करी गरी ट्याक्टरमा लोड गरेर धरानतर्फ आउँदै गरेका तीनजनालाई प्रहरीले सर्दु खोलाबाट पक्राउ गरेको हो । प्रहरीले को१त ६९०५, को२त २८८ र को१त ७६९२ नम्बरको ट्याक्टरसहित
विज्ञानलाईसमेत चुनौती दिँदै बिनाअक्सिजन ८ फिट गहिरो जमिनमुनि बसेर उनी बुधबार बिहान १० बजे समाधिबाट निस्किएका हुन् । गत चैत १६ गते राति १० बजेर २ मिनेटमा उनी सुनसरीको चतराधामस्थित
रामनवमीको अवसरमा बुधबार सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आवश्यक हुने बताइन् । बुधबारै राष्ट्रपति
सृष्टी महिला समूहको आयोजनामा सामूहिक कुमारी पूजा भएको हो । पूजामा ९ जना कुमारीहरु सहभागी थिए । सृष्टी महिला समूहले कुमारी पूजालगायत विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा काम गर्दै