Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


इराकमा आइएसको हवाई आक्रमण र भूकम्प, ३६ जनाको मृत्यु

मंगलबार राति आइएस लडाकुहरु सैनिकको पोसाकमा आएर आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन् । उनीहरुले सुरक्षा चेकप्वाइन्ट र त्यससँगै रहेका आमनागरिकहरुको घरहरुमा अक्रमण गरेका हुन् । इराकको राजधानी बगदाददेखि १७०

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखन्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर

भैरहवा विमानस्थलको निर्माणकार्य पुनः सुरु, चिनियाँ कम्पनी आफैंले काम थाल्यो

विमानस्थल निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सबकन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माणकार्य आइतबारदेखि सन्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाकारूपमा

विराटनगरमा पूर्वमन्त्रीदेखि सभासदसम्म आकांक्षी, माओवादीले उम्मेदवार छान्यो

अबको ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनका लागि विराटनगर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडा तहसम्मको प्रतिनिधि चयनमा दलहरु जुटिसकेका छन । निर्वाचनको मिति जति नजिकिँदै छ, मेयर एवं उपमेयरका आकांक्षी

संसदीय समितिप्रति घरेलु कामदार सरोकार समाज रुष्ट

व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकको निर्णयमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिकामा सूचीकृत भएका संस्थाहरुलाई दलाल, बिचौलिया र संगठित मानवतस्करजस्ता शब्दावली प्रयोग गरिएको भन्दै घरेलु कामदार सरोकार समाजले बुधबार राजधानीमा

ट्युसन पढाउने बहानामा छात्रामाथि ‘यौनशोषण’

पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अंग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका–३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु

कांग्रेसको चुनावी घोषणापत्रमा के हुन्छ ? (भिडियो रिपोर्ट)

सत्तारुढ दल नेपाली कांग्रेसले भने स्थानीय विकास निर्माणका कुरालाई नै प्राथमिकतामा राखेर आफ्नो चुनावी घोषणापत्र तयार गर्ने भएको छ । कांग्रेस शीर्ष नेतृत्वले स्थानीय विकास निर्माण, स्थानीय संस्कृतिको संरक्षण तथा

घोषणापत्रमा विकासका मुद्दालाई प्राथमिकतामा राख्न कांग्रेसलाई सुझाव

चुनाव घोषणापत्र तयारी समितिले बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले जनताका आकांक्षा सम्बोधन गर्ने गरी घोषणापत्र बनाउन सुझाव दिएका हुन् । कार्यक्रममा अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालले

राष्ट्रलाई बचाउन पनि चुनाव हुनुपर्छ : देउवा

बुधबार काठमाडौंमा चुनावको सन्दर्भमा बुद्धिजीवीहरुसँगको छलफलमा सभापति देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक भएको बताए । सभापति देउवाले गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई आग्रह

नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक राजधानीमा सुरु

बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ । साथै, बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले राससलाई बताए । बैठकमा नेपालका