भेटका अवसरमा उनीहरुबीच नेपालमा पोषणको अवस्था, पोषण प्रवद्र्धनमा सरकार, दातृनिकाय, सामाजिक संघ÷संस्था तथा निजी क्षेत्रको भूमिका तथा पोषण प्रवद्र्धनमा अन्तर्राष्ट्रिय अनुभव लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सो अबसरमा उपाध्यक्ष श्रेष्ठले चालु १४औं योजनाले पोषण लगायत दिगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धमा विशेष प्राथमिकता दिएको बताउँदै उनले आयोग सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउन प्रयत्नशिल रहेको बताउनुभएको जानकारी गराइएको छ ।









प्रतिक्रिया दिनुहोस्