Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मतसंकेत

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो

भेटियो बल्ने बरफ, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प

  ‘बीबीसी वर्ल्ड’काअनुसार चिनियाँ अधिकारीहरुले समुद्रको गहिराइभित्र प्रज्वलनशील बरफ भेटिनुलाई ऊर्जासंकटको विकल्प हुनसक्ने बताएका छन् । ‘मिथेन हाइड्रेट्स’ नाम गरेको उक्त रसायन एकदमै लुप्त तर यसले प्राकृतिक ग्यासलाई भन्डारण गरेर

आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत : आयोग

आयोगले शुक्रबार विज्ञप्तिमार्फत् २०७२ साल भदौमा कैलालीमा ८ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनैपनि उन्मुक्ति नदिन आग्रह गरेको हो । आयोगले

भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

भक्तपुरका १० मध्ये ८ ओटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मतअन्तरले अग्रता लिएका हुन् । पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४

देशको जित भएको छ : प्रधानमन्त्री

चितवनमा रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै उनले ‘आफ्नोे प्रथामिकता कुन पार्टीले जित्छ भन्ने हुँदै नभएको’ भन्दै ‘कांग्रेस–एमाले जसले जितेपनि देशको जित भएको छ’–भने ।

विराटनगरमा नमुना मतदान

मतदाता शिक्षा कार्याक्रमअन्तर्गत् नमुना मतदान आयोजना गरिएको हो । पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले नमुना मतदान आयोजना गराएको हो । त्यसक्रममा निर्वाचन कार्यालयका कर्मचारीहरुले

नेपाल आइटीएफ एसियाली टिम च्याम्पियनसिप छनोट टेनिसको फाइनलमा पराजित

ललितपुरको सातदोबाटोस्थिति टेनिसकोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपाली पुरुष टोलीलाई बंगलादेशले ३–० ले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत् पुरुष एकलतर्फको पहिलो खेलमा नेपालका आरभ सम्राट हाडालाई बंगलादेशका रोमन हुसेनले ६–३ र

कास्कीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

अन्नपूर्ण गाउँपालिकाको भदौरेमा ग१त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय अजय गुरुङ र ५० वर्षीय रामसिंह गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर बाटो निर्माणका लागि ढुंगा बोक्ने

After 10-year gap, Thai lotuses bloom again

The sea of colour in Khao Sam Roi Yot national park, three hours south of Bangkok, is a show-stopping feat of nature that has locals hoping for a tourist bonanza.