Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


कास्कीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

अन्नपूर्ण गाउँपालिकाको भदौरेमा ग१त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय अजय गुरुङ र ५० वर्षीय रामसिंह गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर बाटो निर्माणका लागि ढुंगा बोक्ने काममा प्रयोग भइरहेको थियो ।