उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए । वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उक्त आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता
एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगन्डकी गाउँपालिकामा विजय प्राप्त गरेको छ भने कांग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेको छ
बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत प्राप्त गरेका छन्
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनीहरुले सविधानले दिएको अधिकारअनुसार स्थानीय तहहरुमा कति रकम विनियोजन गर्ने भन्ने प्रस्ट नभएको भन्दै निर्वाचनपछिमात्र पूर्ण बजेट ल्याउन सुझाव दिएका हुन् । जेठ १५ गते आंशिक
इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विदुर बञ्जाराले ९ हजार १९० मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी
अमेरिकाको लस एन्जलसमा बस्ने २० वर्षीया हैलीले छालारोग विशेषज्ञको सल्लाहमा आफ्नो पाखुराबाट रगत निकालेर विशेष मेसिनको सहायताले शुद्धिकरणगरी बजारमा पाइने क्रिममा मिसाएर लगाउने गरेको बताएकी हुन् । ‘लुक म्यागजिन’काअनुसार उनले
त्रिभुवन विश्वविद्यालय र नेपाल आंशिक प्राध्यापक संघबीच पटक–पटक भएका सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । निश्चित मापदन्डका आधारमा आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, आंशिक