
फाइल फोटो
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेकाअनुसार निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी–साधन आवागमनमा चिनियाँपक्षले रोक लगाएको थियो ।
सो नाका खुला भएपछि बिहीबारदेखि सामान आयात–निर्यात हुन थालिसकेको छ ।
शुक्रबारसम्म सयौं ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्