पनौती नगरपालिका प्रमुखमा एमालेका न्यौपाने विजयी « Image Khabar


पनौती नगरपालिका प्रमुखमा एमालेका न्यौपाने विजयी


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १५:५२

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विदुर बञ्जाराले ९ हजार १९० मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अन्जु रञ्जितले ९ हजार १२८ मत ल्याएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्