Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भरतपुर महानगरपालिकाको मतगणना रोकियो, कांग्रेस–माओवादी विरोधमा उत्रिए

माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाकाक्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताए । उनले यसअघि गणना गरिएका वडा नम्बर–४ र ७ मा पनि गडबड भएको भन्दै

ट्वीटर डाउन !

डेलीमेल अनलाइनले विश्वभरबाट ट्वीटरको वेबसाइट र मोबाइल एप्लिकेसन नचलेको खबरहरु प्राप्त भएको उल्लेख गरेको छ । ट्वीटर प्रयोगकर्ताहरुले साइट र मोबाइल एप्लिकेसनबाट आफ्नो ट्वीट अपडेट गर्न खोज्दा ‘केहि प्राविधिक कठिनाइका

गजुरी गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

मतगणनाको अन्तिम परिणमानुसार एमालेका राजेन्द्रविक्रम बस्नेत चार हजार ३३६ मत ल्याइ अध्यक्षमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले चार हजार ६ मत प्राप्त गरे ।

काठमाडौं–२७ मा एमाले उम्मेदवारको जित

एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याइ वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका छन् । त्यसैगरी, महिला

पर्वतमा निर्वाचित पदाधिकारीहरुले लिए शपथ, पदभार ग्रहणसँगै यस्तो गरे प्रतिबद्धता

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे । सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् । विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशन एवं

दोस्रो चरणको निर्वाचनः जेठ १९ गते मनोनयन दर्ता, यस्तो छ कार्यतालिका (भिडियो)

आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यस्तै, जेठ २२

कीर्तिपुर नगरपालिका प्रमुखमा एमालेका महर्जन विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ६ हजार ६१६ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खड्का ६ हजार ८१० मत प्राप्त गरी विजयी

संसदको बजेट अधिवेशन सोमबार

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भवन नयाँबानेश्वरमा बस्ने गरी संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म रहेको संसदको वर्षे अधिवेशन बिहीबारमात्र अन्त्य गरिएको