प्रधानमन्त्री निवास बालुवाटारमा आंशिक प्राध्यापकहरुको धर्ना

त्रिभुवन विश्वविद्यालय र नेपाल आंशिक प्राध्यापक संघबीच पटक–पटक भएका सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
निश्चित मापदन्डका आधारमा आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, आंशिक प्राध्यापकहरुको सेवा–सुविधा वृद्धि गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।