१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


देशको जित भएको छ : प्रधानमन्त्री


0
Shares

चितवनमा रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै उनले ‘आफ्नोे प्रथामिकता कुन पार्टीले जित्छ भन्ने हुँदै नभएको’ भन्दै ‘कांग्रेस–एमाले जसले जितेपनि देशको जित भएको छ’–भने ।

पहिलो चरणको निर्वाचनमा जनताको व्यापक सहभागिताले ठूलो जिम्मेवारी पूरा भएको महसुस आफूलाई भएको भन्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनपछि देशमा परिवर्तन संस्थगत भइ नयाँ युगको सुरुआत हुने विश्वास व्यक्त गरे ।