देशको जित भएको छ : प्रधानमन्त्री « Image Khabar


देशको जित भएको छ : प्रधानमन्त्री


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १७:३०

चितवनमा रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै उनले ‘आफ्नोे प्रथामिकता कुन पार्टीले जित्छ भन्ने हुँदै नभएको’ भन्दै ‘कांग्रेस–एमाले जसले जितेपनि देशको जित भएको छ’–भने ।

पहिलो चरणको निर्वाचनमा जनताको व्यापक सहभागिताले ठूलो जिम्मेवारी पूरा भएको महसुस आफूलाई भएको भन्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनपछि देशमा परिवर्तन संस्थगत भइ नयाँ युगको सुरुआत हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्