Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


श्रीलंका थप आन्दोलन हिंसात्मक बनेपछि कर्फ्यू आदेश जारी

काठमाडौं । श्रीलंकाली सरकारले देशमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ । सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई

तीर र हलोले घोचेर सूर्य चिन्ह प्वाल पारिसक्यो : महामन्त्री थापा

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने

स्वर्ण विजेता सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदद्वारा अन्तिम श्रद्धान्जली

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरुले स्व। चौधरीको सवमा अविर तथा फुलमाला चढाएर श्रद्धान्जली

६४ किसिमका सामान बुझेर कर्मचारीहरू मतदान केन्द्रतिर

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका

उम्मेदवार कुटेको भन्दै एमालेद्वारा सिद्धार्थ राजमार्ग अवरुद्ध

एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।

स्थानीय तहको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाईं : अध्यक्ष दाहाल

सर्लाहीको लालबन्दीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन अग्रगमन र प्रतिगमनबीचको कुरुक्षेत्रको लडाईं भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले नेपाली जनताले अग्रगमनलाई साथ दिने बताउनुभयो ।

बैंक अफ काठमाण्डू र होटल एशियातिकबीच विशेष छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच छुट सम्बन्धि संझौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

एमालेको जित सुनिश्चित भइसक्यो : अध्यक्ष ओली

मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नुभयो ।

श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा

श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।