Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


९ महिनामा ३२ प्रतिशतले आयात वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा आयात ३२ प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको

आन्द्र प्रदेशमा आँधी, बुधबार रातिसम्म पश्चिम बंगाल आइपुग्ने

आँधीको कारण आन्द्र प्रदेशको बिशाखापटनम विमानस्थलबाट हुने २३ वटा उडान रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । भारी वर्षापछि आएको आँधी अझै केही दिनसम्म रहने मौसम विभागले जनाएको छ

सगरमाथा इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस शेयर

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत

मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिन सुरु

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई

मतदाता परिचयपत्र वितरण सुरु

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।

५५ अंकले बढ्यो नेप्से, १० भन्दा बढी कम्पनीमा सकारात्मक सर्किट

जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर तीन अंकले बढ्दा बैंक, व्यापार, होटल तथा पर्यटन, फाइनान्स, उत्पादन, अन्य समूह दोहोरो अंकले उकालो लागेका छन् ।

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते प्रस्तुत गर्ने

उहाँले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११

युगाण्डाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि राष्ट्रिय महिला टोली घोषणा

बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली

बाबुको मृत्युपछि एमालेले बनायो छोरालाई उम्मेदवार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले) ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर

ईजरायली सेनाद्वारा अलजजिराकी पत्रकारको हत्या

काठमाडौं । अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा मंगलबार इजरयली सेनाको गोली