Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


मौन अवधिको उल्लंघन गर्दै अध्यक्ष दाहाल चितवनमा घुमफिर

काठमाडौं । निर्वाचनको मौन अवधि उल्लंघन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनका विभिन्न स्थानीय तहमा घुमफिर गर्नुभएको छ । बुधबार साँझ चितवन गएर बस्नु भएका दाहाल बिहीबार बिहान माडी नगरपालिकामा

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । ३ लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २०

भरतपुरमा मत गणना स्थललाई सुरक्षित बनाउन तारबार र सीसीटीभी जडान

काठमाडौं । अघिल्लो चुनावमा मतपत्र चपाएका कारण पुनः दोहोर्याएर मतदान गराउनु परेको भरतपुर महानगरपालिकामा यस पटक मतगणना स्थललाई सुरक्षित बनाउने प्रयास गरिएको छ । मत गणनाका लागि तय गरिएको अन्तर्राष्ट्रिय

बर्दियामा निर्वाचन लागि सबै तयारी पूरा

बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ । बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको

उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन

काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर

मोरङमा दुईवटा मोटरसाइकलमा जुध्दा एकको मृत्यु, दुई घाइते

काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकलमा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । को ३५ प ७१३८ नम्बरको मोटरसाइकल

मतदाता शिक्षा कार्यक्रम आज पनि जारी रहने

काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज बिहीबार पनि मतदाता परिचय पत्र वितरण गर्नेछ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीले बुधबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका हुन्

नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलासहित तीन पक्राउ

काठमाडौं । नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको

युभेन्ट्सलाई पराजित गर्दै इन्टरलाई कोपा इटालियाको उपाधि

काठमाडौं । युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । रोमामा बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इन्टरले उपाधि जितेको

स्वीडेन र फिनल्याण्डसँग सुरक्षा सम्झौता गर्न बेलायतकाे सहमति

काठमाडौं । बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसकाबीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गर्नुभएको हो