कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटनामा हुँदा ३० जना घाईते भएका छन् । सामान्य घाइतको स्थानीय
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्याइएको छ । काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको २ हजार ८१७ परीक्षणमा ४ जनामा कोरोना
कैलाली । कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी जेठ २ गते बुद्धि जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने र मोदी सोही दिन लुम्विनीबाटै
काठमाडौं । साताभर उकालो लागेको शेयर बजार बिहीबार अन्तिम दिन करेक्सन भयो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर २३ सय ५० कायम भएर थामियो । कारोबार
बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको
एजेन्सी । कंगना रनावत बलिउडकी शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छिन् । कंगनाले हरेक प्रश्नमा आफ्नो कडा जवाफका कारण अरुलाई अवाक बनाउने गरेकी छिन् । कंगना हरेक समय विभिन्न कुराका कारण चर्चामा
काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टोलीले त्रिपुरेश्वरको विश्व
काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पूर्व सांसद भीमबहादुर श्रेष्ठ,