Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ ।

भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ

बिल गेट्सलाई कोरोना संक्रमण

काठमाडौं । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड संक्रमण भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका

एशियाडका लागि भलिबलका ३५ महिला खेलाडी छनोट

काठमाडौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद ‘एशियाड’ का लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको

निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्दै

काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा

एकाबिहानै कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान ३ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको

आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका

फर्डिनान्ड मार्कोस जुनियर फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको जुन उहाँको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर

गुजरात बन्यो यस सिजनको आईपीएल क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । नवप्रवेश टोली गुजरात टाइटन्स यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति पुनेमा भएको खेलमा लखनउ जाइन्ट्सलाई ६२