Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


वडाध्यक्षका प्रतिबद्धता र स्थानीयको प्रतिक्रिया, भन्छन्- ‘नो भोटको व्यवस्था हुनुपर्छ’

काठमाडौ वडा नम्बर आठका स्वतन्त्र उम्मेदवारको रूपमा आफूलाई उभ्याउनुभएका सुमन वैद्यले आफू निर्वाचित भए विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रको विकासका लागि आफ्नो गुरुयोजना लागू गर्ने बताउनुभयो ।

नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।

सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन स्वास्थ्य मन्त्रालयको अपिल

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिए पनि संक्रमण फैलिन सक्ने जोखिम बढिरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न

भयरहीत वातावरणमा मतदान गर्न गृह मन्त्रालयकाे आग्रह

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह

नेप्सेमा ४४ अंकको सुधार, सबै समूहमा हरियाली

नेप्से बढे पनि लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेका छन् । कारोबार रकमा हिजोभन्दा ४ करोडले कमी आएको छ । हिजो १ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १

मतदाता फकाउने उम्मेदवारहरुको अन्तिम प्रयास (फोटो फिचर)

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु हुनु अघिसम्म बिभिन्न पार्टी र स्वतन्त्र रुपमा स्थानीय

निर्वतमान मेयरद्वारा तलब/भत्ता र सुविधाबापतको १८ लाख नगरपालिकामै जम्मा

तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत

मतदानस्थलमा त्रिपाल

यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ : प्रधानमन्त्री देउवा

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । तर, नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक