Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


युक्रेनकाे युद्धका विषयमा आफूले सही निर्णय गरेको पुटिनकाे दावी

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनकाे युद्धका विषयमा आफूले सही निर्णय गरेको दावी गरेका छन् । राजधानी मस्कोको रेड स्क्वायरमा विजय दिवसको अवसरमा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले

पटेल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव एवम् एमाले बोधिमाई नगरपालिका अध्यक्ष कनिष पटेल, नेकपा एमाले मधेस प्रदेश सदस्य कपिलदेब पटेल लगायत एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्

फाइनान्सियल टेक्नोलोजी विस्तारका लागि विदेशी लगानी ल्याउनुपर्नेमा जोड

काठमाडौं । नेपालमा फाइनान्सियल टेक्नोलोजी ‘फिनटेक’को विस्तार र विकासका लागि विदेशी लगानी ल्याउनु पर्नेमा जोड दिइएको छ । नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले यस सम्बन्धी गरेको छलफलमा फाइनान्सियल टेक्नोलोजी विज्ञ

निर्वाचनपछि गठबन्धन समाप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै

राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक

अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा

अध्यादेशको चिकित्सक संघ गर्‍यो स्वागत

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम

बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरा । पार्टीको नीतिप्रति असहमती जनाउँदै स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्तासँगै उहाँले गठबन्धनबाट मेयर

मतदातालाई बाड्न राखेको साडी बरामद

परासी । प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट मतदातालाई वितरण गर्न राखिएका साडी बरामद गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना

मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्छ : निर्वाचन आयोग

काठमाडौं । आगामी बैशाख ३० गते स्थानीय निर्वाचनका दिन बर्षा हुने मौसम पूर्वानुमान विगागले प्रक्षेपण गरेको छ तर निर्वाचन आयोगले भने यसका लागि केन्द्रबाट सबै तहमा आवश्यक सामग्री पठाउन नसकिने