एजेन्सी । श्रीलंका सरकारविरुद्ध व्यापक प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उहाँले राष्ट्रपति गोटाबाया राजपक्षेसमक्ष आफ्नो राजीनामा पेश गरेका हुन् । देशमा आर्थिक संकट देखिएपछि
काठमाडौं । निर्वाचन आयोगले बैशाख २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरुको कार्यशैली अडिट हुनुपर्ने बताउनुभएको छ । सोमबार कानून दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका
पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत
यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । केही समयअघि मात्र नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर मूल्य प्रतिशेयर १६७.२० रुपैयाँ पुगेको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले हिजो मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएका आरोपलाई झुटनको पुलिन्दाको संज्ञा दिनुभयो ।
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गरेका छन् । मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले
उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताउनुभयो ।
कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ । गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले